बागचौर नगरपालिका कक्षा ८ को नगर स्तरीय आधारभुत तह उतिर्ण परिक्षाको नतिजा यसै वेबसाईट मार्फत हेर्न सकिनेछ ।
प्रतिक्षा गर्नुहोला ..........
बिगत १६ महिना देखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहनु भएका मल्ल नेपाल सरकारको कर्मचारी समायोजनले अन्य जिल्लामा सरुवा हुनु भएकोले उहाँलाई बिदाई गरिएको हो ।
बागचौर नगरपालिका वडा नं. २ थारमारे बजारमा सि.सि.टि.भी. क्यामरा संचालनमा आएको छ ।
नगर प्रमुख श्री लोकमान बुढाथोकी द्वारा ईलाका प्रहरी कार्यालय थारमारेलाई एक कार्यक्रमका बिच CCTV हस्तान्तरण गरियो ।
LISA Result
FRAAP Result