FAQs Complain Problems

०७५ /७६

मा. वि. स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता उद्घाटन कार्यक्रम ।

 शिक्षा समितिको आयोजनामा मा. वि. स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिताको आज सहिद दिवस (माघ १६ गते ) को अवसर पारेर जनकल्याण नमूना मा. वि. थारमारेको प्राङ्गणमा सुरु भएको छ ।

मोटरसाइकल खरिद सम्बन्धि बोलपत्र आह्वानको सुचना ।

4WD Hardtop Jeep खरिद सम्बन्धि बोलपत्र आह्वानको सुचना ।

बागचौर नगरपालिका वडा नं.८को प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम ।

बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिका वडा नं.८ को इतिहास राजनीतिक रुपले जिल्लामै नमुना रहेको बताउनु भयको छ । विभिन्न पाटी बाट मन्त्री देखी केन्द्रिय स्तर सम्मका नेता जन्माउन सफल बागचौर नगरपालिका वडा नं.८ का जनताहरुमा आत्मीय एकता हुन जरुरत रहेको उहाँले बताउँनु भयो ।

Pages