FAQs Complain Problems

०७५ /७६

रोजगारीमा संलग्न हुनको लागी निवेदन दिने बारे सुचना

बागचौर नगरपालिकाको चौथो हिउदे नगर सभा सम्पन्न ।

बागचौर नगरपालिकाको चौथो नगर सभा शुक्रवार सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको बागचौर नगरपालिकाले केही योजनाहरू हिउँदे नगर सभा वाट संशोधन गरेको छ ।

१०९ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न ।

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बागचौर नगरपालिकाको आयोजनामा १२ वटै वडामा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएकाछन ।

बागचाैर नगरपालिका भित्रका विद्यार्थीहरूकाे क्षमता पहिचानका लागि नगर स्तरिय परिक्षा सुरु ।

बागचाैर नगरपालिकाकाे आयाेजनामा नगरपालिका भित्रका १० वटा माविका कक्षा ९ मा अध्ययनरत ३० जना उत्कृष्ट विद्यार्थीहरूकाे आजदेखि जनकल्याण नमुना मावि थारमारेमा उपलब्धि परीक्षण परीक्षा सुरु भएकाे छ ।

Pages