FAQs Complain Problems

स्थानीय सरकार संचालन, योजना तथा बजेट तर्जुमा कार्यन्वयन एवं अन्तर सम्बन्धि दुइदिने सहजीकरण तालीमको आज समापन कार्यक्रम

स्थानीय सरकार संचालन, योजना तथा बजेट तर्जुमा कार्यन्वयन एवं अन्तर सम्बन्धि दुइदिने सहजीकरण तालीमको समापन कार्यक्रम

 

स्थानीय सरकार संचालन, योजना तथा बजेट तर्जुमा कार्यन्वयन एवं अन्तर सम्बन्धि दुइदिने सहजीकरण तालीमको आज समापन कार्यक्रमको अध्यक्षता बागचौर नगरपालिकाका नगर प्रमुख श्री लोकमान बुढाथोकी ले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख बुढाथोकीले यस तालिमले अब आउदो बजेट तथा योजना तर्जुमा गर्दा ध्यान पुर्याउनु पर्ने कुरामा अबगत गराउनुका साथै सहजिकरण भएको बताउनु भएको छ । उक्त समापन कार्यक्रममा बागचौर नगरपालिका उप-प्रमुख कल्पना पुन, २ नं. वडा अध्यक्ष घनश्याम शर्मा र कार्यपालिका सदस्य कल्पना खत्रि वली ले पनि सहजिकरण भएको बताउनु भयो ।

आजको यस सहजीकरण तालिममा जिल्ला समन्वय समिति अधिकारी खिम बहादुर रायमाझी र बागचौर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल बाट योजना संचालन तथा वडाको योजना छनोट तर्जुमा सम्बन्धि प्रकाश पार्नुभएको थियो ।

शाखागत कर्मचारीहरु