FAQs Complain Problems

प्राथमिक स्वास्थ्य केन्द्र थारमारे सल्यानमा सरसफाइ कार्यक्रम सम्पन्न

आज  मिति २०७४ चैत्र १ गते प्राथमिक स्वास्थ्य केन्द्र थारमारे सल्यानमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

बागचौर नगरपालिकाका नगर प्रमुख श्रीमान् लोकमान बुढाथोकीको नेत्तित्वमा उक्त सरसफाइ कार्यक्रम सम्पन्न भएको हो |