धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धनका लागी गत बैशाख १९ गते देखी साईकल यात्रा बाट नेपाल भ्रमणमा रहेका सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा न ५ का ओम प्रकाश बानियाँ लाई बुधबार सल्यानको बागचौर नगरपालिकामा स्वागत गरिएको छ ।
बागचौर नगरपालिका, बागचौर सल्यान र घरेलु तथा साना उधोग विकास समिति, शाखा कार्यालय सल्यानको आयोजनामा सुरु भएको भगत सर्बजित सीप विकास कार्यक्रम अन्तरगत ७ दिने कृस्टलका माला बनाउने तालिम तथा सीप सिकौं आत्मा निर्भर बनौं भन्ने मुल नाराका साथ सुरु भएको ७ दिने आलु चिप्स तथा दालमोठ बनाउने तालिमको आज समापन
खानेपानी तथा सरसफाई सम्बन्धी सबैका लागि सुस्वा कार्यक्रम सन्चालन गर्न नगरपालिका र खानेपानी तथा ढल ब्यबस्थापन बिभाग बीच दुई पक्षिय सम्झौता सहमति पत्र । वाश प्रतिनिधि तेज बहादुर बोहरा र पालिका प्रमुख बीच सम्झौता आदानप्रदानl
पञ्च वर्षिय प्रगति विवरण सहितको स्मारीका बिमोचन गर्दै संस्थापक नगर प्रमुख र नगर प्रमुख जनक राज गौतम
विकास निर्माण बागचौर नगरपालिका
सुन्तला खेती वडा नं. ९
आलुखेती बाँफुखोला वडा नं. १२
वडा नं. ७ र ९ मा पर्ने मख्लाम लेक
आँखा तथा कान उपचार केन्द्र बानपा २, खरिबाेटमा अनुगमणको क्रममा नगर प्रमुख श्री जनकराज गौतम
वर्ष पहिले र अहिलेको अवस्थाको तुलना गरौं
सरस्वती मावि पेदिखोलामा चार कोठे भवन उद्घाटनमा नगर प्रमुख लोकमान बुढाथोकीलाई स्वागत गर्दै विद्यार्थीरहरु
विद्युतिय सुशासन तर्फ अग्रसर बनाउनु हुने सूचना प्रविधि अधिकृत तिर्थ राज डाँगीलाई स्मार्टपालिकाले कदर पत्र प्रदान गर्दै