बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिका वडा नं.८ को इतिहास राजनीतिक रुपले जिल्लामै नमुना रहेको बताउनु भयको छ । विभिन्न पाटी बाट मन्त्री देखी केन्द्रिय स्तर सम्मका नेता जन्माउन सफल बागचौर नगरपालिका वडा नं.८ का जनताहरुमा आत्मीय एकता हुन जरुरत रहेको उहाँले बताउँनु भयो ।
बागचौर नगरपालिकाको "कृषिमा अनुदान कृषकलाई प्रोत्साहन" कार्यक्रम अन्तरगत भैंसी पालक किसानहरूलाई प्रोत्साहन स्वरुप #सुत्केरी_भैंसी_स्याहार_भत्ता बितरण विधिवत रुपमा उद्घाटन गरिएको छ।
खानेपानी तथा सरसफाई सम्बन्धी सबैका लागि सुस्वा कार्यक्रम सन्चालन गर्न नगरपालिका र खानेपानी तथा ढल ब्यबस्थापन बिभाग बीच दुई पक्षिय सम्झौता सहमति पत्र । वाश प्रतिनिधि तेज बहादुर बोहरा र पालिका प्रमुख बीच सम्झौता आदानप्रदानl
पञ्च वर्षिय प्रगति विवरण सहितको स्मारीका बिमोचन गर्दै संस्थापक नगर प्रमुख र नगर प्रमुख जनक राज गौतम
विकास निर्माण बागचौर नगरपालिका
सुन्तला खेती वडा नं. ९
आलुखेती बाँफुखोला वडा नं. १२
वडा नं. ७ र ९ मा पर्ने मख्लाम लेक
आँखा तथा कान उपचार केन्द्र बानपा २, खरिबाेटमा अनुगमणको क्रममा नगर प्रमुख श्री जनकराज गौतम
वर्ष पहिले र अहिलेको अवस्थाको तुलना गरौं
सरस्वती मावि पेदिखोलामा चार कोठे भवन उद्घाटनमा नगर प्रमुख लोकमान बुढाथोकीलाई स्वागत गर्दै विद्यार्थीरहरु