FAQs Complain Problems

विदेश तथा जिल्ला बाहिर रहेका व्यक्तिहरुको तथ्याङ्क ।

Body: 

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को रोकथाम, नगरबासीको उद्धार लगायत कुरालाई मध्यनजर गर्दै बागचौर नगरपालिकाले जिल्ला बाहिर र देश बाहिर रहेका रहेका नगरबासीको तथ्याङ्क सङ्कलन गरेर सार्वजनिक गरेको छ ।

जसअनुसार जिल्ला बाहिर र देश बाहिर गरेर जम्मा ५ हजार ७ सय २५ जना नगरबासी रहनुभएको छ ।

नेपाल भित्र (सल्यान जिल्ला बाहिर) १ हजार २८ जना रहनुभएको छ । भारतमा ३ हजार ४ सय १२ जना रहनुभएको छ भने भारत बाहेक तेस्रो देशमा १ हजार २ सय ८५ जना रहनुभएको छ ।

Supporting Documents: 

Fiscal Year: